समाचार
बिरगंजको तराई उत्थान साकोस स्क्यान कार्यक्रममा आबद्ध..
पर्सा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रम तराई उत्थान साकोस बिरगंज महानगरपालिका ०६, पर्सा कार्तिक १९ गते आबद्व भएको छ ।
आबद्ध संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व...