समाचार
चितवनका दुई साकोस स्क्यान कार्यक्रममा आबद्ध
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र रत्ननगर ०२,चितवन स्थित पेवा बचत तथा ऋण सहकारी सस्थां लिमिटेड र पञ्चतारा महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड रत्ननगर ०७,चितवनका दुई साकोस बीच नियमीत निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक २७ गते आबद्ध भएका छन ।
पेवा साकोसका व्यवस्थापक किशोर भट्ट...