समाचार
नेफ्स्कून साकोस म्यानेजर्स क्लब नेतृत्व हस्तान्तरण सम्पन्न
काभ्रे । नेफ्स्कूनले २०६७ बाट शुरु गरेको साकोसको उत्कृष्ट ब्यवस्थापन प्रमुख छनौट गरी साकोस म्यानेजर्स क्लबको नेतृत्व चयन गर्ने र वार्षिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने अभ्यासको निरन्तरता स्वरुप यस वर्षको नेतृत्व हस्तान्तरणको औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
नेतृत्व हस्तान्तरण कार्यक्रममा नेफ्स्कून साकोस म्यानेजर्...