समाचार
नेफ्स्कून र कृष्ण गण्डकी साकोस बीच स्क्यान सम्झौता...
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र बौदीकाली गाउँपालिका वडा नं २,डेढगाँउ,नवलपुर स्थित कृष्ण गण्डकी बचत तथा ऋण सहकारी सस्थां लिमिटेड बीच नियमीत निरीक्षण अनुगमन (स्क्यान) कार्यक्रम को सम्झौता कार्तिक १८ गते सम्पन्न भएको छ ।
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ क...