समाचार
प्रोवेसन कार्यक्रम अन्तर्गत दौतरी बलिया साकोसको अनुगमन
मोरंग । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रोवेसन कार्यक्रम अन्तर्गत स्थलगत अनुगमन सम्पन्न गरेको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी...