समाचार
भविष्य उज्वल साकोसको स्थलगत सुपरिवेक्षण...
सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले भविष्य उज्वल बचत तथा ऋण सहकारी संस्था लि, भेरीगंगा–४, हर्रे, सुर्खेतको स्थलगत अनुगमन तथा सुपरिवेक्षण कार्यक्रम असोज ३१ गते सम्पन्न गरेको छ । यो कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्या...