विराटनगर क्षेत्रका साकोसहरुका लागि भर्चुअल अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विराटनगर क्षेत्रका साकोसहरुका लागि भर्चुअल अभिमुखीकरण 

सुनसरी । नेफ्स्कून फिल्ड कार्यालय सुनसरीको आयोजनामा विराटनगर क्षेत्रका बचत तथा ऋण सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुसँग सञ्जाल समन्वय तथा सम्बन्ध विषयक भर्चुअल अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
३५ जना सहभागी आजको कार्यक्रममा सञ्जालको चित्रण, सदस्यता प्रकृया, नेफ्स्कूनले सदस्य संघ संस्थालाई उपलब्ध गराइरहेको वस्तु तथा सेवाको विषयमा प्रस्तुतीकरण एवम् छलफल समेत गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कून संचालक एवम् सुनसरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले सदस्य संस्थाहरुलाई महामारीको परिस्थितिमा धैर्यपूर्वक सदस्य सेवामा लाग्न र संस्थागत रुपमा वित्तीय एवम् प्रविधिक परामर्शको लागि नेफ्स्कूनसँग समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले यथाशिघ्र विराटनगरमा सेवा केन्द्र संचालन गरी सदस्यलाई प्रत्यक्ष सेवा प्रदानको निमित्त आतुर रहेको जानकारी समेत गराउनुभयो ।

कार्यक्रमका सहजकर्ता नेफ्स्कून प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाले संघको वस्तु तथा सेवाको बारेमा प्रस्तुतिकरण गर्नुका साथै दशैं अगावै विराटनगरमा सेवा केन्द्र संचालन गरिने जानकारी गराउनुभयो । 
नेफ्स्कुन फिल्ड उपसमिति सदस्य लक्ष्मी सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्ला बचत संघ मोरङका संचालक उमेश गुरुङ लगायतका सहभागीहरुले विराटनगरमा सेवा केन्द्र सञ्चालन गर्ने नेफ्स्कूनको तयारीको स्वागत गर्दै शीघ्र संचालनमा आउनुपर्ने धारणा राख्नुभयो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप