कोरोना संक्रमणबाट सहकारीका अध्यक्षको निधन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोरोना संक्रमणबाट सहकारीका अध्यक्षको निधन

काठमाडौं । नेफ्स्कूनको सदस्य संस्था सुनसरीको इटहरीस्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिव पराजुलीको कोरोना संक्रमणबाट असोज १४ गते राती निधन भएको छ । ६० बर्षिय पराजुली सहकारीकर्मी सँगै होटल व्यवसायी समेत हुनुहुन्थ्यो । विगत ९ बर्षदेखि विन्धबासिनी साकोसको सञ्चालक रहँदै आउनुभएका पराजुलीले गत २ बर्षदेखि अध्यक्षको जिम्मेवारी  सम्हाल्नुभएको थियो । उहाँको निधनले सहकारी क्षेत्र र होटल व्यवसायमा समेत अपुरणीय क्षति पुगेको छ ।

सँधै स्वस्थ र तन्दुरुस्त देखिने अध्यक्ष पराजुलीमा यसअघि कुनै पनि प्रकारको रोग तथा संक्रमण बारे जानकारी नभएको संस्थाका व्यवस्थापक  प्रकाश आचार्य भन्नुहुन्छ, “असोज १३ गते मात्रै सामान्य खोकी सँगै एक्कासी ज्वरो बढेपछि मोरङस्थित विराट मेडिकलमा पीसीआर परीक्षण गराउनुभएको थियो । ज्वरो अध्याधिक बढेसँगै सुनसरीको धरान नगरपालिकास्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयू कक्षमा असोज १३ गते बाटै उपचाररत हुनुहुन्थ्यो । १४ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो । सोही दिन राती नै उहाँको  निधन भयो ।” उहाँले भन्नुभयो, अध्यक्षको निधनले विन्धवासिनी साकोसले अभिभावक गुमाएको छ भने सहकारी क्षेत्रले एक असल सहकारीकर्मी गुमाएको छ  । हामी अत्यन्त शोकको घडीमा छौं, तीन दिन कार्यालयको सेवा बन्द गरेका छौं । 

शोकको यस घडीमा साकोस आवाज परिवार मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप