मकवानपुरमा अन्तरलगानी प्रवर्धन कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा अन्तरलगानी प्रवर्धन कार्यक्रम

मकवानपुर । नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयको आयोजनामा थाहा नगरपालिका ३ थाना बजारमा अन्तरलगानी प्रवर्धन कार्यक्रम आयोजना गरिएको छ । हिजो आयोजित कार्यक्रममा नेफ्स्कून सदस्य एवम् गैर सदस्यहरु गरी डेढ दर्जन बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य फणिन्द्रनाथ सुवेदी अतिथि रहनुभएको कार्यक्रममा नेफ्स्कूनको व्यवसाय प्रवर्धन तथा स्तरीकरण कार्यक्रममा विषयमा अनुगमन अधिकृत सुरज चालिसेले प्रस्तुति गर्नुभएको थियो भने समग्र कार्यक्रमको व्यवस्थापन सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले नेफ्स्कूनको सेवा व्यवसायसँग जोडिन इच्छा व्यक्त गर्दै स्तरीकरण कार्यक्रमका विभिन्न पक्षका बारेमा जानकारी लिनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप