म्याग्दीको बेनीमा ३ दिने PEARLS तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म्याग्दीको बेनीमा ३ दिने PEARLS तालिम सम्पन्न 

बेनी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा फिल्ड कार्यलयको आयोजनामा म्याग्दीको बेनी बजारमा ३ दिने PEARLS अनुगमन प्रणाली तालिम सम्पन्न भएको छ । पुस ९ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिममा १५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट सन्चालक समिति, लेखा समिति, व्यवस्थापक र अन्य कर्मचारी गरी २८ जना सहभागी हुनुहुन्थ्यो ।

 तालिम समापन समारोहमा नेफ्स्कून सञ्चालक चण्डी प्रसाद शर्मा पौडेलले सहकारीको सुशासन व्यवस्थापनका लागि PEARLS  तालिम सहयोगी सिद्ध हुने  बताउनुभयो । उहाँले तालिम कार्यक्रहरुले संस्था सञ्चालक समिति उपसमितिमा रहेकाहरुको ज्ञान, सीप र धारणा विकास गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो । पश्चिम नेपाल साकोसका सचिव हरि पौडेल अतिथि रहुनभएको कार्यक्रमको अध्यक्षता नेफ्स्कून पोखरा फिल्ड कार्यलय व्यवस्थापन उपसमिति सदस्य रामजी सुवेदीले गर्नुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।  

तालिमका सहभागीहरुले नेफ्स्कूनले समय समयमा विभिन्न खालका तालिम सन्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँहरुले म्याग्दी जिल्लामा सहकारी विकास र विस्तारमा नेफ्स्कूनले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप