महासंघद्वारा 'जलवायु अनुकुलनमा सहकारीको भूमिका' विषयक अन्तक्रिया आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघद्वारा 'जलवायु अनुकुलनमा सहकारीको भूमिका' विषयक अन्तक्रिया आयोजना

ललितपुर । राष्टिय सहकारी महासंघको आयोजनामा 'जलवायु अनुकुलनमा सहकारीको भूमिका' विषयक अन्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जलवायू अनुकुलनमा सहकारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जलवायु कार्यमा सहकारी तथा सदस्यहरुको अर्थपूर्ण सहभागिता विषयमा समूह छलफल भएको थियो ।

सो छलफलको सहजिकरण महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले गर्नुभएको थियो । समूह छलफलमा यूएनडीपीका सहायक आवासिय प्रतिनिधि विजय सिंह, वातावरण विभागकी हसना श्रेष्ठ, इसिमोडकी इको सिस्टम एनालिष्ट इरीका उदास, केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेल सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा भएको  कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालकहरु, सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनी, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका वरिष्ठ अधिकृत रणबहादुर थापा, वन तथा वातावरण मन्त्रालयका सोमनाथ गौतम, केन्द्रीय विषयगत सहकारी संघका पदाधिकारी तथा प्रारम्भिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा विभिन्न विकास साझेदार संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी हुनुहुन्थ्यो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप