सुनसरीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्पन्न

इटहरी । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ लि. सुनसरीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को साझेदारीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण (CURBS) कार्यक्रम सम्पन्न भएको छ । सुनसरिको इटहरी क्षेत्रमा रहेका २२ बटा बचत तथा ऋण सहकारी संस्था का २१ जना पुरुष र ७ जना महिला गरी २८ जना को सहभागिता रहेको थियो ।
बचत संघ लि.सुनसरी को अध्यक्ष शिवराज श्रेष्ठको सभापतित्व र नेफ्स्कुनकी संचालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा CURBS कार्यक्रमको उद्देश्य, महत्व, सम्भावना र अवस्था दर्शाउने प्रस्तुतिकरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपालले साकोसहरुलाई नीति, विधि र प्रविधि मैत्री बनाउन नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु CURBS, PRBATION , ACCESS कार्यक्रममा सहभागी हुनुपर्ने  र केन्द्रिय संघ बाट यस्ता कार्यक्रहरुको विषयमा तालिम तथा गोष्ठीको माध्यमबाट सहजिकरण गरिने धारणा राख्नुभयो ।

गएको शुक्रबार आयोजित कार्यक्रममा सभापति श्रेष्ठले नेफस्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखेर कब्स कार्यक्रम तथा तालिम, गोष्ठीहरु निरन्तर सञ्चालन गदै जाने बताउनुभयो । बचत संघ लि. सनसरीका सचिव प्रलाद दाहालले सञ्चालन गर्नुभएको कार्यक्रमको समापनमा संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले सहभागी सम्पूण साकोसहरुलाई बचत संघ सुनसरी मार्फत CURBS कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभएको संघका कर्मचारी खगेन्द्र प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।    

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप