स्थापना दिवसको अवसरमा लेखनाथको सामाजिक कार्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसको अवसरमा लेखनाथको सामाजिक कार्य 

कास्की । पोखरा महानगरपालिका-२६, आघौंस्थित लेखनाथ वचत तथा ऋण सहकारी संस्थाले माघ २७ गते आफ्नो १३औं स्थापना दिवस एवम् १२औं बार्षिक उत्सवका अवसरमा सामाजिक कार्य गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले पोखरा २६ वडा कार्यालय नजिक निर्मित यात्रु प्रतिक्षालय अर्घौं बजार व्यवस्थापन समिति र २६ नम्बर वडा कार्यालयको रोहवरमा लोकार्पण गरेको हो । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत स्थानीय आवश्यकतालाई मध्येनजर गरी यात्रु प्रतिक्षालय निर्माणको काम गरिएको संस्थाका अध्यक्ष खडानन्द लामिछानेले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रमुख अतिथि वडा नं. २६ का वडा अध्यक्ष नारायण प्रसाद बराल,  विशेष अतिथि जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने,  जिल्ला सहकारी संघ कास्कीका महिला उपाध्यक्ष अम्बिका गौतम, संस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी लगताय कार्यक्रम संयोजक शिव प्रसाद भण्डारी, स्थानीय सहकारी प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी लेखनाथ शाखा, विभिन्न युवा क्लव र अर्घौं बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुको उपस्थिति थियो । 

२०६५ साल माघ २७ गते  स्थानीय  १ सय ३१ जना महिला तथा पुरुषहरुको सहभागितामा शुरु भएको सहकारी आज १३ औं वर्ष प्रवेश गर्दै गर्दा १५ सय ०५ सदस्यमार्फत कुल ४६ करोड २० लाखको कारोबार गरिरहेको छ । संस्थामा कुल ६ करोड ३६ लाख सेयर पुँजी, ३५ करोड ७९ लाख ०२ हजार बचत संकलन र ३३ करोड ५२ लाख ७९ हजार ऋण लगानी रहेको छ । संस्था नेफ्स्कूनद्वारा प्रवर्द्धित   नेपाल स्तरको गुणस्तर प्रमाणिकृत कार्यक्रम प्रोबेसनमा २ बर्षदेखि आवद्ध छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप