कोप्याकको अध्यक्षता आइसीएले गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोप्याकको अध्यक्षता आइसीएले गर्ने

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले आगामी २ वर्षका लागि संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक) को अध्यक्षता गर्ने भएको छ । संयुक्त राष्ट्र संघको एक प्रमुख अंग आर्थिक तथा सामाजिक परिषद्लाई विश्व सामाजिक आर्थिक विकासमा सहकारीको भूमिकाको विषयमा विचार गर्न आग्रह गरेअनुसार सन् १९७१ को मार्चमा स्थापित उक्त निकायलाई सन् १९८९ बाट कोप्याक नामाकरण गरिएको थियो । स्थापनाकालमा फरक नाम राखिएको बहु सरोकारवाला निकायको रुपमा स्थापित कोप्याकको मुख्य उद्देश्य सहकारी सम्बन्धी सचेतना, क्षमता अभिवृद्धि, नीतिगत बहस पैरवी र शिक्षा तथा चेतना विकास रहेको छ । कोप्याकले सन् १९७१ देखि दिगो विकासको अभिप्रायसहित विश्वभरका सहकारीसम्बद्ध सरकारी तथा नीजि संघ संस्थाहरुमार्फत सदस्य केन्द्रीत एवम् आत्मनिर्भर सहकारी उद्यमका लागि भूमिका निर्वाह गर्दै आएको छ । 

कोभिड लगायत अन्य जल्दाबल्दा समस्याका कारण विश्वभर राजनीतिक नवीनताको अपेक्षा बढी नै भएको समयमा आइसीएले कोप्याकको अध्यक्षता गर्ने चुनौती र अवसर पाएको छ । कोप्याकले  नै विश्वभर प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार मनाउँदै आएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएको छ । उक्त निकायले आगामी केही साताभित्र यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा पनि तय गर्ने कार्यक्रम छ ।

कोप्याक सदस्यमा हाल आइसीएसँगै, खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), आर्थिक तथा सामाजिक मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय विभाग (यूएनडीइएसए) छन् । यसको पूर्व सदस्य विश्व कृषक संघ (डब्लुएफओ) ले हालै मात्र यसको सदस्यता छोडेपनि सहकारीको विकास र प्रवर्धनका लागि आइसीए तथा कोप्याक सदस्यहरुसँग द्विपक्षीय रुपमा काम गर्ने जनाएको छ ।

विश्वभर नीतिग बहस पैरवीहरुमा सहकारी आवाज शसक्त पार्न  कोप्याकको अध्यक्षताको भूमिका प्रयोग गरिने आइसीएले जनाएको छ । जनवरी अन्तिममा आयोजित एक कार्यक्रममा उक्त पद हस्तान्तरण भएको आइसीएले जनाएको छ । आइसीएले सहकारी भूमिकालाई विश्वमा स्थापित गर्न कोप्यापको निवर्तमान अध्यक्ष अन्तर्राष्ट्रिय श्रम संगठन लगायतको समेत सहयोग लिने महानिर्देशक ब्रुनो रोलेन्ट्सले बताउनुभएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप