GWLN को नेतृत्व मार्चमा परिवर्तन हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
GWLN को नेतृत्व मार्चमा परिवर्तन हुने

विश्व महिला बचत तथा ऋण सहकारीकर्मीहरुको साझा मञ्च- Global Women's Leadership Network (GWLN) को नेतृत्व परिवर्तन हुने भएको छ । संस्थापक अध्यक्ष सुसन मिसेलले आगामी महिना नेतृत्व परिवर्तन हुने पुष्टि गर्नुभएको छ । महिला सहकारीकर्मीहरुका मुद्दाहरुमा बहसपैरवी, छलफल, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ विश्व ऋण परिषदले सन् २००९ मा GWLN गठन गरेको थियो । विश्व ऋण परिषद्(ओकू) ले नयाँ अध्यक्षको नाम आउँदो अंग्रेजी महिना अर्थात् मार्च ३ मा आयोजना हुन गइरहेको  GWLN Breakfast At GaG कार्यक्रमका समयमा घोषणा गर्ने जनाएको छ ।

GWLN मा हाल ६ महादेशका नेपाललगायत ८५ मुलुकमा स्थापित १ सय ३० सिस्टर सोसाइटीमा आबद्ध ४ हजार ५ सय महिलाहरु नेतृत्व विकासका विविध कार्यक्रमहरुमा सहभागी हुँदै साझा मुद्दाहरुमा जोडदार बहसपैरव गर्न सफल भएका छन् ।

यसैबीच, ओकूका प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्चले विगत १२ वर्षदेखि सुसनले गरेको योगदानको परिषद्ले उच्च मूल्याङ्कन गरेको बताउनुभएको छ । ‘मैले सुसनको नेतृत्वमा गाउँदेखि महादेशभर भएका सकारात्मक प्रयासहरुको बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएको छु,’ ब्रायनले भन्नुभयो, ‘GWLN मार्फत हजारौं महिला तथा पुरुषहरु परिवर्तनको संवाहक भएका छन् ।’ सुसनले अध्यक्ष पदबाट बिदा लिएपनि बचत तथा ऋण सहकारी अभियानमा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप