साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम (CUMCC) शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम (CUMCC) शुरु

पोखरा । काठमाडांै, कास्की, धरान र नवलपरासी सुस्तापूर्व मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम (Credit Union Manager's Competency Course Training(CUMCC) पोखरामा शुरु भएको छ । तालिममा २ महिला र १५ पुरुष गरी १७ जना साकोस व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले उद्घाटन गर्नुभएको तालिमको अध्यक्षता सञ्चालक कमला देवी गिरीले गर्नुभएको थियो भने संघका काेषाध्यक्ष दिपक पनेरुको बिशेष आतिथ्यता रहेको थियो ।  

तालिम फागुन २१ देखि २५ गते सम्म सञ्चालन हुनेछ । नेफ्स्कूनको आयोजनामा सञ्चालित उक्त तालिम सहजीकरण संघका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना र बरिष्ठ अधिकृत भरत न्यौपानेले सहजीकरण गर्नुभएको छ । तालिमको पहिलो दिन पोखरा रोयल साकोसका प्रमुख प्रबन्धक मिलन ढकालले उत्प्रेरणात्मक कक्षा कक्षा सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप