‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’

आरती पौडेल, मन्त्री
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा सहकारीको सकारात्मक प्रभाव छ, प्रतिस्पर्धात्मक तवरले अभियान अघि बढिरहेको छ । वित्तीय अनुशासनका क्षेत्रमा विद्यमान कमी कमजोरीहरुलाई सुधार्न सकिने सम्भावना छ । सदस्य केन्द्रीयताको हकमा अझै व्यापक जनमा सहकारीप्रति स्वामित्व र अपनत्व भाव जगाउन जरुरी छ । सहकारी स्थापनाको अवस्थाको उद्देश्यबाट पछि बिमुख हुँदै नाफामुखी हुँदा चुनौती पक्कै छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा कम जनसंख्या, भौगोलिक विकटता र कम आर्थिक गतिविधिका कारण अभियान कमजोर पाइन्छ भने तराईमा तुलनात्मक रुपमा प्रबल संभावना हुँदाहँुदै विश्वासको संकटको चुनौती छ ।

सहकारी एकीकरणका लागि मन्त्रालयले सहजीकरण गर्ने देखि प्रविधिमैत्री बनाउन तालिम र सहकारी व्यावसायमा सझेदारी गर्दैछ । सहकारीमा महिला मैत्री नियम लुम्बिनी प्रदेशमा कडाइपूर्वक लागू गरिएको छ । संघीय सहकारी ऐनमा सम्भव भएसम्म महिला सहभागिताको कुरा गरिएपनि लुम्बिनीमा अनिवार्य प्रमुख पदहरु सहित ३३.५ प्रतिशत पहुँच सुनिश्चित गरिएको छ । यस प्रदेशमा सहकारीमा आबद्ध महिलाहरुलाई सकारात्मक विभेदको नीति अवलम्बन गरिएको छ । महिलाको हकमा सबैमा ७५ प्रतिशत आर्थिक सशक्तीकरण हँुदा नै महिला सशक्तीकरणको आधार तयार हुने मान्यता हाम्रो छ ।

अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरुको लामो र कठिन संघर्ष पछि समान कामको समान ज्याला लगायतका विषयमा बिजय प्राप्त गरेको दिनको सम्झना र सम्मान स्वरुप मनाइने दिवस हो । यसबाट बर्षभर समानताका लागि गरिएका कामको समीक्षा र भविष्यको योजना बनाएर अगाडि बढ्न संकल्प गर्ने दिनको रूपमा मनाउने प्रेरणा सबै महिला दिदीबहिनीहरुलाई मिलोस्, हार्दिक शुभकामना ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप