‘महिला नेतृत्व विकासका लागि अझ धेरै गर्न बाँकी छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘महिला नेतृत्व विकासका लागि अझ धेरै गर्न बाँकी छ’

विश्व ऋण परिषद् अन्तर्गत महिलाहरुको नेतत्व विकाससँगै सशक्तिकरणका लागि सन् २००९ मा गठित निकाय Global Women's Leadership Network (GWLN) की नवनियुक्त अध्यक्ष टेरिजा फ्रिबर्नले महिला नेतृत्व विकासका लागि अझै धेरै गर्न बाँकी रहेको बताउनुभएको छ । अध्यक्ष नियुक्त भैसकेपछि उहाँको पहिलो औपचारिक अभिव्यक्ति प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको हो । महिला नेतृत्व विकासका लागि गर्न बाँकी धेरै रहेकाले सबैको साथ र सहयोगमा त्यसदिशातर्फ कामहरु लक्षित गर्ने उहाँले बताउनुभयो । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस नजिकिदै गर्दा गएको मार्च ३ मा मात्र संस्थापक अध्यक्ष सुसन मिसेलले आफु GWLN बाट अलग्गिने घोषणा गरेसँगै टेरिजा उक्त पदमा  नियुक्त हुनुभएको थियो । टेरिजाले बिशेषतः GWLN मा आबद्ध सबै महिलाहरुलाई सम्बोधन गर्दै आफुले सबैको शिर उचो राख्ने काम गर्ने दाबी गर्नुभयो । आफुलाई GWLN अध्यक्षका रुपमा विश्वास गरेकोमा उहाँले सबैलाई धन्यवाद दिनुभएको छ ।

टेरिजासँग बचत ऋण सहकारी अभियानसँग २० वर्षभन्दा बढी काम गरेको अनुभव छ । सन् २००६ देखि उहाँ एक्सिड क्रेडिट युनियनको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । हालै मात्र उक्त संस्था र काइनेक्टा फेडेरल क्रेडिट युनियनबीच एकीकरण प्रक्रिया अघि बढेको छ । टेरिजाको GWLN कार्यकाल २ वर्षको हुँनेछ ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप