सगुन साकोस सर्लाहीको CUDCC तालिम प्रारम्भ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोस सर्लाहीको CUDCC तालिम प्रारम्भ 

भक्तपुर,नगरकोट  । सगुन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको नगरकोटमा संचालकहरुको क्षमता अभिवृद्धि CUDCC तालिम प्रारम्भ भएको छ । संस्थाका संचालक, लेखा सुपरीवेक्षण समिति, उपसमिति सदस्यहरु र उच्च व्यवस्थापन कर्मचारी  गरी ३२ जना सहभागी उक्त तालिम चैत्र ११ गते सुरु भइ चैत १४ गतेसम्म संचालन हुनेछ । कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता सस्थाको अध्यक्ष  केशव ढकालले गर्नु भयो भने उद्घाटन सत्रमा प्रमुख अतिथी बागमती प्रदेश संघका अध्यक्ष  रामशरण घिमिरे र विशेष अतिथि बागमती बचत तथा ऋण संघका अध्यक्ष उद्धव सापकोटा रहनु भएको थियो ।

कार्यक्रमका अतिथिहरुले सगुनसाकोसले सहकारी अभियानमा पुर्याएको योगदानको चर्चा गर्दै यो तालिमले सस्थागत बिकासमा टेवा पुर्याउने बिस्वास व्यक्त गर्नु भयो ।  कार्यक्रम उद्घाटन प्रमुख अतिथी प्रदेश सहकारी संघका अध्यक्षले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेफ्स्कून प्राचार्य गणेशप्रसाद तिमल्सिनाले तालिमको विषयबस्तु र तालिमको महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष तारादेबि सुवेदी को स्वागत मन्तव्य र संस्थाका सचिव  राजकुमार उप्रेती ले संचालन गरी सुरु भएको तालिमको सहजीकरण नेफ्स्कून प्राचार्य गणेशप्रसाद तिमल्सिना र ब्यबसाय अधिकृत दिनेश गौतमले गर्नुभएको छ ।

सगुन साकोसले प्रोवेसन कार्यक्रममाआवद्ध भै सदस्यको सन्तुष्टीलाई केन्द्रमा राखि आफ्ना कार्यक्रमहरु गर्दै आइ रहेको छ । सर्लाही क्षेत्रका १० हजार बढि सदस्यहरु मार्फत १ अर्ब ४९ करोड भन्दा बढि सम्पत्तीलाई सदस्य माझ परीचालन गरिरहेको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप