‘सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धिमा तालिम महत्वपूर्ण’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धिमा तालिम महत्वपूर्ण’

बन्दीपुर । जन आकांक्षा महिला साकोस धादिङको संस्थागत विकास तालिम तनहुँको बन्दीपुरमा सुरु भएको छ । वैशाख २ गते देखि ५ गतेसम्म चल्ने तालिममा संस्थाको संचालक समिति, उपसमिति र कर्मचारी गरी २१ जनाको सहभागिता रहेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला बचत संघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठले वित्तिय सहकारी जोखिमयुक्त भएकोले साकोसलाई शुसासन र व्यवस्थित संचालन गर्न जिम्मेवार सञ्चालक समिति र कर्मचारीहरुको निरन्तर क्षमता अभिवृद्धि आवश्यक रहेको भन्दै यो तालिम निकै महत्वपूर्ण भएको दाबी गर्नुभयो । उहाँले तालिम पश्चात संस्था संचालनमा सकारात्मक सुधारका लागि कार्यान्वयनमा जान आग्रह गर्दै सदस्य सेवामा ध्यान दिदैं गुणस्तरीय सेवा प्रवाहमा जोड दिन आग्रह गर्नुभयो । प्रमुख अतिथि श्रेष्ठले संस्था नीति विधि र प्रविधिबाट संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । उद्घाटन समारोह संस्थाकी अध्यक्ष सिता दुवाडी खनालको अध्यक्षतामा सञ्चालन भएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको छ ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप