काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार’ मकवानपुर बचत तथा ऋण सहकारी संघ लि.की व्यवस्थापक सुमित्रा कुमारी वाइबालाई प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ, नेपालले उहाँलाई ६४ औं राष्ट्रिय सहकारी दिवस अर्थात् गत चैत २० गते आयोजित समारोहमा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गर्ने घोषणा गरेको थियो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले उहाँको अनुपस्थितिमा संघकी अध्यक्ष कल्पना श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । वाइबा २०६५ सालदेखि संघमा कार्यरत हुनुहुन्छ ।
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
२ दिन अगाडि
१० दिन अगाडि
९ दिन अगाडि
८ दिन अगाडि
१५ दिन अगाडि
२९ दिन अगाडि
३२ दिन अगाडि
२२ दिन अगाडि