साकोस एकरुपता प्रणालीमा जोडिदै दाङका बचत तथा ऋण सहकारी संस्था
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस एकरुपता प्रणालीमा जोडिदै दाङका बचत तथा ऋण सहकारी संस्था

काठमाडौं । दाङ जिल्लाका तीन सहकारीले नेफ्स्कूनको सदस्यता लिएका छन् । जिल्लाको शुभकामना बचत तथा ऋण सहकारी संस्था, सर्वोदय बचत तथा ऋण सहकारी संस्था र छहारी बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनको दाङ फिल्ड कार्यालय अन्तर्गत हिजो एक कार्यक्रमका बीच संघमा आबद्ध भएका हुन् । संघको सदस्यता सँगै सर्वोदय र शुभकामना साकोसले अभियानको आफ्नै सफ्टवयर नेकोस प्लस समेत जडान गरेका छन् भने नेफ्स्कूनको सदस्य संस्था रहेका सहरा साकोस र शुभ सन्देश साकोसले पनि हिजै नेकोस प्लस सफ्टवयर जडान गरेका छन् । 

केन्द्रीय संघमा आबद्ध भएसँगै संघले प्रदान गर्ने सेवा सुविधाहरुको प्रयोग साथै साकोस एकरुपता प्रणालीमा जोडिने बचनबद्धता दाङका नयाँ सदस्य संस्थाहरुले व्यक्त गरेका छन् । 

संघको सदस्यता लिएसँगै सर्वोदय साकोसका अध्यक्ष गुणाकरण भुसालले भन्नुभयो,“सहकारी अवधारणाको परिधिभित्र रहेर प्रभावकारी कार्यसञ्चालनका साथै एकरुपता प्रणाली विकास गर्न नेफ्स्कूनमा सहभागी भएका छौं, साकोसको संस्थागत विकास, प्रविधि प्रयोग र सदस्य केन्द्रीत सेवा प्रवाहमा केन्द्रीय संघको साथ सहयोग अपेक्षा गरेका छौं ।  उहाँले भन्नुभयो, “अभियानमा साकोस एकरुपताका लागि साथै सहकारीका मुल्य, मान्यता तथा नीति र प्रविधि सञ्चालनमा एक भएर अगाडि बढन् सदस्यता अनिवार्य नै हो ।” 

२०६५ सालमा स्थापना भएको सर्वोदय साकोस विचका केही बर्ष प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपनि गत ४ बर्षदेखि गति लिएको अध्यक्ष भुसालले बताउनुभयो । १ सय ३० सेयर सदस्य रहेको उक्त साकोसको कुल पुँजी एक करोड पुगेको छ । यस बर्ष करिब  १ सय  ५० सदस्य पुर्याउने लक्ष्य लिएको साकोसले संकलित पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने योजना अगाडि सारेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप