अमरज्योति साकोसद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अमरज्योति साकोसद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटस्थित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलाप अन्तर्गत साउन २३ गते शनिवार आयोजित  रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ४ का अध्यक्ष उत्तम थापाले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले महामारीको कारण रगतको अभाव भइरहेको अहिलेको परिस्थितिमा अमरज्योति सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेर पुण्यको काम गरेको बताउनुभयो । 

प्रमुख अतिथि थापाले सहकारी संस्था समाजको अभिन्न अंग भएको र अमरज्योतिले सहकारी गतिविधिसँगै सामाजिक सेवामा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेकोमा धन्यवाद दिँदै अमरज्योति सहकारीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले रक्तदाताहरुलाई हौसला प्रदान गर्दै रक्तदान गर्नु जीवनको सबैभन्दा ठूलो धर्ममात्र नभई बेलाबेलामा रक्तदान गर्दा मानिसको शरीर स्वस्थ तथा फुर्तिलो हुने बताउनुभयो ।

अमरज्योति सहकारीको विधिवत् स्थापना मिति २०६६ साउन १३ गते भएकोले  संस्था स्थापना दिवसको अवसर पारेर रक्तदाताको सुविधाका लागि शनिबार रक्तदान कार्यक्रम सञ्चालन गरिएको अमरज्योति सहकारीका अध्यक्ष दामोदर न्यौपानेले जानकारी गराउनुभयो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप