सिन्धुलीका ८ साकोस कर्ब्स कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीका ८ साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

काठमाडौं । सिन्धुली जिल्लाका ८ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएका छन् । 

साउन २५, ३० र ३१ गते जिल्ला बचत संघ सिन्धुली र नेफ्स्कून विच त्रिपक्षिय सम्झौता मार्फत सिन्धुली जिल्ला भरबाट उक्त ८ बचत तथा ऋण सहकारी संस्था आवद्ध भएका हुन् । कार्यक्रममा आवद्ध भएका साकोसहरुमा सिन्धुलीश्री साकोस कमलामाई ६, सिद्धबाबा साकोस कमलामाई ६, सरस्वती साकोस कमलामाई ११, भगवती साकोस कमलामाई १, जलकन्या साकोस कमलामाई ३, दिपमाला साकोस सुनकोसी ३, जनकल्याण साकोस सुनकोशी ३ र नेक्सस साकोस गोलन्जोर ७ रहेका छन् ।

कार्यक्रममा साकोसको तर्फबाट अध्यक्ष तथा व्यवस्थापक, जिल्ला संघको तर्फ बाट अध्यक्ष विमला श्रेष्ठ, महासचिव मिथुला घिमिरे र कार्यक्रम अधिकृत शारदा प्रसाद पहाडी तथा नेफ्स्कूनको तर्फ बाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिना द्वारा संयुक्त रुपमा हस्ताक्षर गरी उक्त सम्झौता सम्पन्न भएको हो । 

सहकारीहरुलाई जोखिम रहित बनाउदै संस्थागत क्षमता विकास गरी स्तरीय सेवा प्रवाह गर्न सहज बनाउने हेतुले कर्ब्स कार्यक्रममा आबद्ध भएको सहभागी सहकारीकर्मीहरुले बताउनुभएको थियो । 

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप