ग्रामीण साकोस बर्दघाटको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सौराहामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्रामीण साकोस बर्दघाटको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सौराहामा सुरु

नवलपरासीको वर्दघाट (सुस्ता पश्चिम) स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला आजबाट चितवनको सौराहामा सुरु भएको छ । ३ दिनसम्म चल्ने कार्यशालामा २४ जनाको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष, सल्लाहकार एवम् वर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल हुनुहुन्थ्यो भने नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख एवम् सहजकर्ता दुर्गा प्रसाद ढकाल, र अर्का सहजकर्ता संघका तालिम अधिकृत सुमनराज घिमिरे अतिथि रहनुभएको थियो । प्रमुख अतिथि हमालले संस्थाको इतिहास, पहिलो रणनीतिक व्यासायिक योजना महत्त्व , गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा सहभागिताको क्षण र सहकारीको महत्वका बारेमा धारणा राख्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप