प्रोबेसन बागमती क्लष्टर चौथोको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन बागमती क्लष्टर चौथोको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

काभ्रे । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) द्वारा संचालित प्रोवेसन कार्यक्रम अन्तरगत बागमती क्लष्टर प्रथमको ५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला काभ्रे वनेपा स्थित वनेपा साकोसको अयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा असोज १५ गते काभ्रे बनेपामा सम्पन्न भयो । वनेपा साकोसका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वागमती क्लष्टर चौथोमा आवद्ध साकोसहरुका प्रतिनिधि तथा आयोजक साकोसका समेत गरी ३१ जनाको सहभागिता रहेको थियो ।

अबको साकोस अभियान प्रविधिमैत्री हुनेपर्ने त्यसका लागि नेफ्स्कूनले अत्याधुनिक प्रविधिको रुपमा ERP निर्माण प्रक्रियालाई तिव्रता दिएको जानकारी गराउनुको साथै अहिले अभियानले सहकारी ऐनले व्यवस्था गरेको कर्जा सूचना केन्द्र  र ऋण असुली न्याधिकरणको स्थापना र संचालनका लागि राज्यसंग लविङ गरिरहेको र  नेफ्स्कूनले साकोस अभियानलाई दिगो र सुशासन युक्त बनाउने उद्देश्यले स्तरिकरण कार्यक्रम र स्थिरिकरण कोषलाई एक रथको दुई पांग्राको रुपमा अगाडि बढाएको र यी दुवै कार्यक्रममा साकोसहरुलाई सहभागि हुन आग्रह गर्नुभएको  थियो ।

नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहजिकरण गर्नुभएको  कार्यशालाले साकोसको व्यवसायिक करण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु गर्दै आगामि छैंटौं कार्यशाला  पौष १६ गते वंगलामुखि साकोस भक्तपुरको अयोजनामा सम्पन्न गर्ने निर्णय गर्दै समापन गरिएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप