काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा शशी श्रेष्ठ नियुक्त हुनुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबाहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको हो । सोही अनुसार श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
११ दिन अगाडि
१३ दिन अगाडि
३ दिन अगाडि
३० दिन अगाडि
१९ दिन अगाडि
२२ दिन अगाडि
२० दिन अगाडि
२२ दिन अगाडि
२२ दिन अगाडि
३५ दिन अगाडि