सहकारी गीतः बचत गरौं, उद्यम गरौं सहकारी खोली...........
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी गीतः बचत गरौं, उद्यम गरौं सहकारी खोली...........

सरस्वती चौलागाई 

सहकारी उद्यम किन ? अघि बढ्नलाई,
आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।

बचत गरौं, उद्यम गरौं सहकारी खोली, 
मर्दा पर्दा ढुक्क हुन्छ, गर्जो टार्न भोली ।
सहकारी उद्यम किन ? अघि बढ्नलाई,
आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।।

उच्च निच्च, ठूलो सानो, विभेद छैन यसमा,
विकास आधार भाषा, भेष, संस्कृति छन् देशमा ।
सहकारी उद्यम किन ? अघि बढ्नलाई,
आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।।

हिजोको त्यो भारा, पर्म, आजको हो सहकारी,
गरिबीलाई फाली भर्छ यसले नै भकारी । 
सहकारी उद्यम किन ? अघि बढ्नलाई,
आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।।

जल, जमिन, वन–बुट्यानको संरक्षण गरौं,
जस्तो सुकै समस्या नी, मिली मिली हल गरौं ।
सहकारी उद्यम किन ? अघि बढ्नलाई,
आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।।

लेखक प्रथम पटक अपाङ्गता भएका व्यक्तिहरुको सामुहिक प्रयासमा स्थापित काठमाडौंको गोकर्णेश्वरस्थित अष्टाबक्र बचत तथा ऋण सहकारी संस्था लि.की उपाध्यक्ष हुनुहुन्छ ।

भर्खरै
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

लोकप्रिय
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ मिनेट अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

पाठकबाट थप