सिरहा नगरपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिरहा नगरपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

काठमाडौं । प्रदेश नं. २ को पूर्वि तराई जिल्लाले परिचित सिरहाको सिरहा नगरपालिका र नेफस्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । मंसिर २४ गते शुक्रबार नगरपालिकाको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सम्झौता हस्ताक्षर तथा आदानप्रदान सम्पन्न भएको हो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम शाह र सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव साथै प्राविधिक अधिकृत प्रमेश्वर यादवले आधारशिला कार्यक्रमको सम्झौता आदानप्रदान गर्नुभएको हो । 

नेफ्स्कूनले गत बर्षदेखि सुरुवात गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दीगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । 

सम्झौता अनुसार नगरपालिका भित्र सञ्चालित सबै प्रकृतिका सहकारीहरुको जागरण, प्रवर्धन र सञ्जालीकरण विकास मार्फत सहकारीको सवलीकरण र सुदृढीकरणको अभ्यासमा नेफ्स्कूनले प्राविधिक सहयोग तथा सहजीकरण गर्नेछ । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न

५ मिनेट अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२२ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न

५ मिनेट अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप