पिपलबोट साकोसको १९औं बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पिपलबोट साकोसको १९औं बार्षिक साधारण सभा सम्पन्न

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरस्थित पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. कोे १९ औं बार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष टेकराज कोइरालाले बार्षिक प्रगती प्रतिवेदन र  कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट प्रस्तुत गर्नुभएको थियो । 

स्थानीय समाजसेवी नेत्र बहादुर कार्की सहित २७ जनाको समुहद्वारा आजभन्दा २० बर्ष अगाडि उक्त संस्था स्थापना भएको थियो । संस्थामा हाल १ हजार ८ सय २८ सदस्य रहेका छन् भने संस्थागत कुल पुँजी १३ करोड २३ लाख पुगेको छ । २ हजार ७ सय रुपैंयाबाट सुरु भएको संस्थाले आज सहकारीका मूल्य, मान्यता, नीति, विधि अनुरुप कारोबार सञ्चालन गर्दै अगाडि बढेको संस्थाका सचिव मनिराम भण्डारीले जानकारी गराउनुभयो । 

साधारणसभाले बल बहादुर सार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सार्कीको अध्यक्षतामा गठिन नौ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा गणेशमान खनाल र कोषाध्यक्षमा खेमराज रावत चयन हुनुभएको छ भने सदस्यहरुमा सरिता बुढाथोकी, तारा बिष्ट, अशोक कुमार गाहा मगर, मान बहादुर बसेल र रेशम प्रसाद ढकाल निर्विरोध चयन हुनुभएको छ । 

यस्तै डिल्लीराम लम्सालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको छ । सुपरीवेक्षण समितिमा सरिता पन्त कंडेल र किरण किशोर सापकोटा सदस्य चयन हुनुभएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप