काभ्रे जिल्ला बचत संघको २४ औं बार्षिक साधारणसभा सम्पन्न, जितेन्द्र नकर्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रे जिल्ला बचत संघको २४ औं बार्षिक साधारणसभा सम्पन्न, जितेन्द्र नकर्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अधिवेशन सहितको २४औं बार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । सभाले जितेन्द्र नकर्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र शिवप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।

सभाले सहसचिव र लेखा संयोजक पदमा निर्विरोध निर्वाचित गरेको थियो भने अन्य पदहरुमा निर्वाचन भएको थियो । समितिको उपाध्यक्षमा सागरनाथ कपाली, उपाध्यक्ष (महिला) निर्मला श्रेष्ठ, सचिवमा सुरेन्दप्रसाद पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ,  सहसचिवमा विकास वादे, निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा सत्यदेवी भटराई, विनोद सापकोटा, रुशन श्रेष्ठ, बालकृष्ण दाहाल, ज्ञानु दाहाल, गणेश कुमार तामाङ, रमेशप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ भने लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा पुष्पराज कोइराला, दिपेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । 

संघका अध्यक्ष रामहरि के.सी.को अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।  कार्यक्रममा विशिष्ठ अतिथिमा प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघका जिल्ला अध्यक्ष र स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप