महासंघकी महाप्रबन्धक सुब्बाको पहिलो पुस्तक 'सहकारीमा २५ वर्षः भोगाई र अनुभूति' विमोचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघकी महाप्रबन्धक सुब्बाको पहिलो पुस्तक 'सहकारीमा २५ वर्षः भोगाई र अनुभूति' विमोचित

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी पहिलो महिला महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाद्वारा लिखित पहिलो पुस्तक 'सहकारीमा २५ वर्ष भोगाई र अनुभूति' आज विमोचन गरिएको छ । नेपालका सहकारीहरुको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको २९ औं वार्षिक साधारण सभाको अवसरमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पुस्तक विमोचन गर्नुभएको थियो । कुमाङ्ग सुब्बाले प्रकाशन गर्नुभएको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ वर्षे यात्रा समेटिएको छ । लेखक सुब्बाले पुस्तक बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यताले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउनुभयो । उहाँले महासंघको पहिलो महाप्रबन्धक नियुक्ति हुनु अघि उहाँले भोग्नु परेको चुनौतीलाई सुब्बाले रचनात्मक ढंगले प्रस्तुत गर्नुभएको बताउनुभयो । लेखक सुब्बाले भन्नुभयो ‘सहकारी अभियानको विकासक्रमको साक्षी हुँ । नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो । एउटा अभिायनले कसरी सर्वसाधारणको जीवन बदल्यो ? पुस्तकमा समेट्ने कोशिस गरेको छु।’

‘म अभियानको एउटा प्रमुख साझेदार हुँ । सहकारी अभियानले मलाई बदल्यो, मैले आफै सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे । यो अभियानले देश बदल्न छ भन्ने मलाई विश्वास जागेको छ ।’ उहाँले पुस्तकको विषयमा बताउँदै भन्नुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप