सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितः भोलि पदवहाली 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितः भोलि पदवहाली 

काठमाडौं । मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रहनुभएका रुद्रप्रसाद पण्डितलाई ल्याउने निर्णय गरेको छ ।

२०२५ साल पौष १९ गते प्यूठान जिल्लामा जन्मिनुभएका पण्डित को सरकारी सेवा प्रवेश तीन दशक भन्दा बढी भएको छ । २०४३ सालदेखि रजिष्ट्रार पण्डित ललितपुर महानगरपालिका २५, सैंवु स्थित स्थायी वसोबास गर्दै आउनुभएको छ ।  कुशल प्रशासकका रुपमाम चिनिनुभएका पण्डित यस अघि गृह मन्त्रालयमा उपसचिवमा सेवारत हुनुहुन्थ्यो भने हाल सहसचिवमा बढुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हुनुहुन्छ । यसपूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेर महिलाहरुद्वारा सञ्चालित सहकारी र सहकारीको योगदानको विषयमा जानकार रहेको साकोस आवाजसँगको कुराकानीका क्रममा उहाँले बताउनुभयो । रजिष्ट्रार पण्डितले भोलिदेखि विभागको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । 

सहकारी रजिष्ट्रार अधिकारीको सरुवा 

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीको सरुवा भएको छ । रजिष्ट्रार अधिकारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा भएको हो । शुक्रबार नेपाल सरकार (मन्त्रीस्तर) को निर्णय अनुसार रजिष्ट्रार अधिकारीको सरुवा भएको हो । उहाँसँगै २८ सहसचिवको एकै पटक सरुवा भएको हो । रजिष्ट्रार अधिकारीले गत कार्तिक ८ गते मात्रै विभागको जिम्मेवारी सम्हाल्नुभएको थियो  ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप