सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन  

धादिङ । नेफ्स्कून फिल्ड कार्यालय धादिङको आयोजनामा साकोस कर्मचारीहरुका लागि एक दिवसीय सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम चैत्र १३ गते सञ्चालन भएको छ । धादिङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य प्रदिप अधिकारीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन  जिल्ला बचत संघ धादिङ का अध्यक्ष नवराज शर्माले गर्नुभएको थियो । 

अध्यक्ष शर्माले साकोसको प्रभावकारी सञ्चालन सुरक्षित ऋण परिचालन र जोखिम रहित वित्तीय व्यवस्थापन रहेको स्पष्ट पार्नुभयो । बचत तथा ऋण सहकारी संस्थाको मूख्य जिम्मेवारी पुँजी निर्माण र पुँजीको प्रभावकारी परिचालन रहेको बताउँदै सहकारीमार्फत सदस्य उद्यमशिलता अभिबृद्धि आवश्यक रहेकोमा उहाँले जोडदिनुभयो । उहाँले भन्नुभयो, सहकारीले सदस्य सशक्तिकरणमा महत्वपूर्ण काम गर्नुपर्छ र गर्न सक्छन् । 

तालिममा धादिङ र गोर्खा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ऋण अधिकृत, ऋण सहायक र ऋण संयोजक गरी ३० जनाको सहभागिता रहेको थियो । 

फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य तुलसी प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण फिल्ड इन्चार्ज शम्भू प्रसाद घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप