सुदुरपश्चिम प्रदेशको एकता प्रगतिशील साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदुरपश्चिम प्रदेशको एकता प्रगतिशील साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान गरिने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७८’ अन्तर्गत सुदुरपश्चिम प्रदेशबाट कैलालीको गोदावरी नगरपालिका–८ जमुनानगर स्थित एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. लाई सम्मानित गर्ने घोषणा गरेको छ । 

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजना गरेको बिशेष समारोहमा उक्त घोषणा गरेको हो । उक्त पुरस्कार आगामी अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिनेछ । 

महासंघबाट पुरस्कृत घोषित भए लगत्तै एकता प्रगतिशीले साकोसका अध्यक्ष सुरत बहादु बोगटीले पुरस्कारबाट प्रेरणा थपिएको भन्दै सदस्यहरुको सेवामा थप उर्जाका साथ प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । नेफ्स्कूनका कंचनपुर फिल्ड ब्यवस्थापन समितिमा सदस्य समेत रहनुभएका अध्यक्ष बोगटीले ‘सदस्यहरुको आकाङ्गक्षा र आवश्यकता अनुसार काम गर्दै जाँदा सम्मानित हुने अवसर पाइयो भन्नुभयो । उहाँले सिङ्गो एकता प्रगतिशील साकोसको टीमलाई विश्वास र भरोसाका लागि धन्यवाद समेत दिनुभयो ।
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप