लुम्बिनी साकोसको शुभकामना आदान प्रदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोसको शुभकामना आदान प्रदान कार्यक्रम

भैरहवा । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगरले नव वर्ष २०७९ को पावन अवसरमा भैरहवामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता तथा सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष भिष्म प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका प्रबन्धक राम प्रसाद बरालले संचालन गर्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा छिमेकी सहकारी संस्थाहरू मध्ये शिखर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष विनोद कुमार खनाल, अविरल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कविराम भट्टराई, त्रिशुल सहकारीका प्रबन्धक सरिता राना, अभिरुची बचत तथा ऋण सहकारीका अध्यक्ष जिवन प्रकाश पाण्डे, राष्ट्रिय सहकारी बैंक भैरहवाका प्रबन्धक आलोक शिवाकोटी आदिले नव वर्ष २०७९ को शुभकामना तथा संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित मन्तव्य राख्नु भएको थियो । लुम्बिनी साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक वैकुण्ठनाथ अर्यालको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा रूपन्देही एफ एम का स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डे, न्यूज ओके टि.भी. र पत्रिकाका संचालक तथा पत्रकार मनोरन्जन शर्मा लगायतले संस्थागत विकास र वान्छित लक्ष्य हासिल गर्न संस्था सफल रहोस भन्ने कामना गर्नु भएको थियो ।

चैत २५ गते आयोजित कार्यक्रमका प्रमुख अतिथि भिष्म प्रसाद न्यौपानेले सहकारी क्षेत्रमा क्रियशील सहकारी अभिन्ताहरू माझ भएका शुभकामना आदान प्रदानले संस्थाहरु बीच पनि सहकार्यका लागि मद्दत पुग्ने धारण राख्नु भएको थियो । सो कार्यक्रममा वर्तमान अवस्थामा बढ्दो वित्तीय संकटका बारेमा संस्थाका प्रबन्ध राम प्रसाद बरालले आफ्ना भनाई राख्नु भएको थियो ।  
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप