विकू साकोसको वित्तीय विवरण अब एन एफ आर एस ढाँचामा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसको वित्तीय विवरण अब एन एफ आर एस ढाँचामा

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार गर्नेगरी प्रक्रिया  थालनी गरेको छ । यसै आर्थिक बर्षदेखि साकोसले आफ्ना सम्पूर्ण वित्तीय विवरण तथा विश्लेषण नेपाल वित्तीय प्रतिवेदन मान मार्फत राखिने जानकारी गराएको छ ।

सोही क्रममा साकोसले आफ्ना कर्मचारीहरुको क्षमता तथा व्यावसायिकता विकासको लागि तालिम सम्पन्न गरेको छ । आफ्नो वित्तीय विश्लेषण नेपाल वित्तीय प्रतिवेदनमान मार्फत गर्ने भएकाले संस्थाले विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सेवा केन्द्र प्रमुखहरुलाई तालिमको आयोजना गरेको जनाएको छ ।

तालिमको संयोजकत्व साकोसका अध्यक्ष ओम प्रसाद सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका सचिव प्रेम प्रसाद सापकोटाले राख्नु भएको थियो ।

कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो भने तालिम वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट्स अनिल जोशी, प्रल्हाद गौतम, नर बहादुर रोकाय र मिलन रुम्बाले दिनु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप