बीरेन्द्रनगरमा सहकारीहरूका लागि कर्जा जोखिम व्यवस्थापन तालिम प्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बीरेन्द्रनगरमा सहकारीहरूका लागि कर्जा जोखिम व्यवस्थापन तालिम प्रदान 

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को संयुक्त  आयोजनामा विरेन्द्रनगर नगरपालिका भित्रका सहकारी संस्थाहरुका लागि कर्जा जोखिम व्यवस्थापन तालिम सञ्चालन भएको छ  । तालिम बीरेन्द्रनगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयको तर्फ बाट सहकारी तथा गरिबी निवारण शाखा प्रमुख निर्मला भट्टराईको अध्यक्षतामा सुरु भएको थियो । 

शाखा प्रमुख निर्मला भट्टराईले सहकारीहरुमा हाल देखिएको कर्जा जोखिम समस्याहरुलाई व्यवस्थापन गर्न यस नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताउनुभयो । 

असार २२ र २३ गते सञ्चालित दुई दिने तालिममा बीरेन्द्रनगर नगरपालिका का विभिन्न बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय र कृषि सहकारी संस्था गरी ३१ सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको थियो  साथै कार्यक्रम सञ्चालन र व्यवस्थापन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप