नवलपरासीमा श्रम अडिट तथा श्रम कानुन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीमा श्रम अडिट तथा श्रम कानुन सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन

सुनवल । श्रम तथा रोजगार कार्यालय रुपन्देही वुटवलको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून फिल्ड कार्यालय बुटवल अन्तर्गत भूमही सेवा केन्द्रको समन्वयमा श्रम अडिट तथा श्रम कानुन सम्बन्धी जनचेतना कार्यक्रम आज भूमहीमा सञ्चालन भएको छ । 

रोजगारदातालाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा नेफ्स्कूनमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुबाट ५२ जना सहित ६५ जनाको सहभागिता रहेको थियो । 

श्रम कार्यालयका बरिष्ठ श्रम अधिकृत गिरीराज ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून  सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्य लेखनाथ खरेल रहनुभएको थियो । 

श्रम कानुन सम्बन्धी महत्वका विषयमा श्रम कार्यालय वुटवलका प्राविधिक इन्जीनियर कमल पौडेल, श्रम अडिट सम्बन्धी विषयमा बरिष्ठ श्रम अधिकृत गिरीराज ज्ञवाली र गुनासो सम्बन्धी व्यवस्था र कानुनी उपचार विषयमा श्रम अधिकृत दामोदर अधिकारीको प्रस्तुतीकरण रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य श्रम कार्यालयका शाखा अधिकृत दामोदर अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा सूचना तथा सञ्चार सहकारी संस्था, परासीका व्यवस्थापक मेघनाथ गौतम, दाउन्ने सूचना तथा सञ्चार सहकारी संस्थाको वर्दघाटका स्टेशन म्यानेजर मोहन पौडेल, नेफ्स्कून रुपन्देही फिल्ड कार्यालयका इन्चार्ज छत्र प्रसाद जैशी, भूमही सेवा केन्द्र इन्चार्ज नेत्र प्रसाद सापकाेटा लगायतको उपस्थिति रहेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप