राष्ट्रिय बचत तथा ऋण सहकारीको २१औं वार्षिक साधारणसभा, सदस्यहरुमाझ एटिएम सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय बचत तथा ऋण सहकारीको २१औं वार्षिक साधारणसभा, सदस्यहरुमाझ एटिएम सेवा

जनकपुरधाम । जनकपुरधाम पिडारीचोकस्थित राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा पारेर साकोसले सदस्यहरुका लागि एटिएम सेवाको समेत शुभारम्भ गरको छ ।  

साधारणसभामा संस्थाका अध्यक्ष विद्याकर प्रसाद साहको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका उप–प्रमुख किशोरी साहको प्रमुख आतिथ्यता रहेको थियो ।  

साधारणसभामा अध्यक्ष साहले साकोसको चालु आर्थिक वर्ष २०७९–०८० को वार्षिक कार्य योजना तथा अनुमानित आयव्यय र गत आ.व.को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा १ करोड १२ लाख ७३ हजार ५ सय ९१ रुपैयाँ आम्दानी गरेको साकोसले चालु आ.व.मा १ करोड ७१ लाख ३० रुपैयाँ आम्दानी गर्ने अनुमानित बजेट पेश गरको छ ।  साकोसले १० लाख ३८ हजार ४ सय ९९ रुपैयाँ बचत संकलन र २०७९ भदौ मसान्तसम्ममा ६ करोड ५० लाख २० हजार १ सय ८७ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । 

जम्मा १ हजार ३ सय ३८ शेयर सदस्य रहेको राष्ट्रिय बचत तथा ऋण सहकारीको शेयर पुँजी ६९ लाख ८२ हजार ५ सय रहेको छ । संस्थामा १ सय ९३ जना ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ । 
 
भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप