मोरङको मनकामना साकोस सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको मनकामना साकोस सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

मोरङ । पथरी शनिश्चरेमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न गरेको छ । आश्विन २६ देखि २९ गतेसम्म धनकुटाको पाख्रिबासमा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिम साकोसका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा सुरु भएको थियो । तालिममा साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्यहरु, उपसमिति सदस्यहरु तथा कर्मचारीको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।  

सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम अत्यन्त उपलब्धीमूलक रहेको र तालिमबाट सिकेका ज्ञान सीप साकोसमा पूर्ण कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सहभागीहरुले गरेका थिए । तालिम १६ बुँदे कार्ययोजना सहित समापन भएको थियो । विगतका बर्षहरुमा एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा मनकामना साकोस ब्राण्ड प्राप्त गर्न सफल साकोस हो । साकोसको कुल वासलात रु. ५१ करोड रहेको छ । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप