सगुन साकोसका कर्मचारीमाथि भएको गोली प्रहारको अभियोगमा ४ जना पक्राउ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसका कर्मचारीमाथि भएको गोली प्रहारको अभियोगमा ४ जना पक्राउ 

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्था लि. को मिलनचोकस्थित सेवा केन्द्रमा कार्यरत बरिष्ठ सहायक कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् ।

रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारीका कर्मचारीमाथी गोली प्रहार गरी भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले बलरा नगरपालिका ७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा चारै जनालाई नियन्त्रणमा लिएको हो ।

लुटेराहरुको समूहद्वारा प्रहार गरिएको चार गोली लागी गम्भीर घाइते भएका कार्कीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकको भनाई अनुसार घाइते कार्कीको स्वास्थ्यस्थिति खतरामुक्त रहेको साकोसका व्यवस्थापक रविन्द्र रानाले जानकारी गराउनुभएको छ ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप