काठमाडौं । सामूहिक साकोस भक्तपुरद्वारा महिलाहरुको स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेशन भक्तपुरको सहकार्य र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको प्रविधिक सहयोगमा शनिवार माहिलाहरुको पाठेघर जाँच (Pap Smear Test) स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा ७७ जना भन्दा बढि महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
११ दिन अगाडि
१३ दिन अगाडि
३ दिन अगाडि
३० दिन अगाडि
१९ दिन अगाडि
२२ दिन अगाडि
२० दिन अगाडि
२२ दिन अगाडि
२२ दिन अगाडि
२९ दिन अगाडि