लुम्बिनी साकोसको आयोजनामा बुटवलमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोसको आयोजनामा बुटवलमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

काठमाडौं । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीको आधारभूत सहकारी शिक्षा तालिम शुक्रबार सम्पन्न भएको छ । साकोसको देवीनगर सेवा केन्द्रमा आवद्ध नयाँ शेयर सदस्यहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो । 

तालिम कार्यक्रमको अध्यक्षता साकोसका सञ्चालक सदस्य सुजिता शेरचन र प्रमुख आतिथ्यता प्रशिक्षक बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनालले गर्नुभएको थियो । कार्यक्रममा शिक्षा उप–समितिका सह–संयोजक डा. बाबुराम ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो ।
 
प्रशिक्षक खनालले “आधारभूत सहकारी शिक्षा” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  व्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले साकोसको परिचय, बचत तथा ऋण योजनाहरु, व्याजदरहरु, साकोसले गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो भने संस्थाको लुम्बिनी स्मार्ट एप सम्बन्धी जानकारी वरिष्ठ सहायक सूर्य बहादुर गुरुङ्गले गराउनुभएको थियो । 

साकोसका शिक्षा उप–समितिका सह–संयोजक डा.ज्ञवालीले धन्यावाद ज्ञापन गर्नुभएको थियो । आधारभूत सहकारी शिक्षा तालिम कार्यक्रममा साकोसका नयाँ शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप