अन्तर्राष्ट्रिय स्तरको प्रतिकीकरण कार्यक्रम एक्सेसको प्राविधिक कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय स्तरको प्रतिकीकरण कार्यक्रम एक्सेसको प्राविधिक कार्यशाला सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको बचत ऋण सहकारी प्रतिकीकरण कार्यक्रम एक्सेसको प्राविधिक कार्यशाला भक्तपुरमा सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजना र एसियाली ऋण महासंघ (अक्कू) को प्राविधिक सहजिकरणमा पौष २४ र २५ गते सञ्चालित कार्यशाला गोष्ठीले नेपालका बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा सुरक्षित र गुणस्तरीय सेवा प्रवाहको संस्कार मार्फत सदस्यहरुको सन्तुष्टीलाई प्राथमिकता प्रदान गर्ने गरी साकोस स्तरोन्नतीमा लाग्न महत्वपूर्ण मार्गनिर्देश गरेको छ । 

गोष्ठीमा विगत र वर्तमानमा गरी एक्सेस ब्राण्ड प्राप्त २४ वटा साकोसका व्यवस्थापन प्रमुख, नेफ्स्कून उच्च व्यवस्थापन एवं एक्सेस कार्यक्रम सहजकर्ता गरी कुल ३७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत Elenita San Roque र प्रविधिक परामर्शकर्ता Ranjith Hettiarachchi ले गर्नुभएको थियो । उक्त कार्यशालामा एक्सेस कार्यक्रमको वित्तिय दृष्टिकोणका १३ सूचक, सदस्य दृष्टिकोषको २७ सूचक, आन्तरिक व्यवसायिक दृष्टिकोणको २६ सूचक, सिकाई तथा बृद्धि दृष्टिकोणको २० सूचक गरी ८६ वटै सूचकमा छलफल, सूचक कार्यान्वयनको चुनौती एवं साकोस अभियानको स्तरोन्नतीको निमित्त गर्नुपर्ने थप कार्यहरुको विषयमा अन्तरक्रिया गरिएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोसको स्तरोन्नती एवं सुशासनको निमित्त सम्बद्ध निकायसँग समन्वयकारी भूमिकाको सन्दर्भमा नेफ्स्कून निरन्तर लागिरहेको बताउनुभयो । 

एक्सेस कार्यक्रम बचत तथा ऋण सहकारीहरुमा स्वःनियमनमार्फत गुणस्तर कायम गर्न एशियाली ऋण महासंघद्वारा विकास गरिएको  एक गुणस्तर सुनिश्चितता एवं अन्तर्राष्ट्रिय स्तरको प्रतिकीकरण कार्यक्रम हो । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा २०६५ सालदेखि सो कार्यक्रम सदस्य संस्थाहरुको गुणस्तर विकासका लागि प्रयोगमा ल्याइएको छ । नेपालबाट हालसम्म २४ बचत तथा ऋण सहकारी संस्थाहरु प्रमाणीकरणमा सफल भएका छन् भने यस बर्ष काभ्रेको चण्डेश्वरी साकोस प्रमाणीकृत भएको छ । 

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप