दाङ जिल्ला बचत संघको अध्यक्षमा विमल अधिकारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङ जिल्ला बचत संघको अध्यक्षमा विमल अधिकारी 

दाङ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.दाङको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । निर्वाचनसहितको वार्षिक सभाले विमल अधिकारीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र रञ्जन कुमार गौेतमको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा भगवती शर्मा, सचिवमा रामकृष्ण आचार्य र कोषाध्यक्षमा गीरिराज शर्मा निर्वाचित हुनुभएको छ । सञ्चालक समितिका सदस्यहरुमा पद्यमा कडेल, चन्द्रावती पौडेल भण्डारी, द्रोण बहादुर बस्नेत, जोगमान खड्का र जीवन भण्डारी निर्वाचित हुनुभएको छ । 

त्यसैगरि लेखा सुपरिवेक्षण समितिका संयोजकमा रञ्जन कुमार गौतम र सदस्यहरुमा विना खनाल र हुकुम बहादुर डागी निर्वाचित हुनुभएको छ ।

संघका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा आयोजित सभाको उद्घाटन सत्रका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाला चौधरी, विशेष अतिथिमा उप–मेयर हुमा डी.सी., संघका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार अन्जन कुमार पौडेल, भरत बहादुर बुढाथोकी र  जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा रहनुभएको थियो । 

सभामा नेफ्स्कून दाङ फिल्ड कार्यालयका ईन्चार्ज विष्णु जोशी, राष्ट्रीय सहकारी बैक, दाङ शाखा प्रमुख डिल्लीराज दहाल, स्थानीय सहकारीकर्मी लगायत सदस्यहरुको उत्साहजनक उपस्थिति थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप