लुम्बिनी प्रदेश बचत संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, रिक्त सञ्चालकमा युवराज पोखरेल सर्वसम्मत चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेश बचत संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, रिक्त सञ्चालकमा युवराज पोखरेल सर्वसम्मत चयन

काठमाडौं । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी (लुम्बिनी प्रदेश प्रोस्कून) को दोश्रो वार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ । प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा  सञ्चालक सन्दिप सापकोटा र प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलको विशिष्ट आतिथ्यमा सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । 

सभामा अर्घाखाँची जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्याल, रुपन्देही बचत संघका अध्यक्ष वसन्त ढकाल लगायत बोल्ने बक्ताहरुले सहकारी अभियानले बचत कर्ताहरुको बचत सुरक्षित हुने गरि ब्यवस्थापन गर्न जोड दिनु भएको थियो । 

सभामा प्रोस्कूनका महासचिब ऋषिराम सापकोटाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रेम गुरुङले आर्थिक प्रतिवेदन र लेखा सुपरवेक्षण समितिका संयोजक कृष्ण चौहानले वार्षिक बजेट तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले पेश भएका प्रतिवेदन सर्बसम्मतिले पास गरेको छ । 

त्यसैगरी सभाले संघ सञ्चालन नीति पास गर्दै सञ्चालकमा रिक्त पदमा माउण्ट एभरेष्ट साकोस कपिलवस्तुका अध्यक्ष युवराज पोखरेललाई सञ्चालक समितिमा सर्बसम्मत चयन गरेको छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

११ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप