रामेछापका साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापका साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला गोष्ठी सञ्चालन

रामेछाप । जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुबीच सहकारीका असल अभ्यास तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ग्रामिण साकोस रामेछापको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको रामेछाप कर्ब्स समूह अन्तर्गत १४औं कार्यशाला गोष्ठी जेष्ठ ६ गते सम्पन्न भएको हो । 

कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध ६ वटा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति व्यवस्थापक, कर्मचारी गरी जम्मा २० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा आयोजक साकोसका उपाध्यक्ष मञ्जु उप्रेतिको अध्यक्षता तथा रामेछाप जिल्ला वचत संघका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जगन्नाथ दाहालले सञ्चालक कर्मचारीले सदस्यहरुले गरेको बचत रकम अथवा सदस्यको सम्पत्तिलाई सुरक्षित परिचालन तथा सदुपयोग गर्नुपर्ने बताउनु भयो । वित्तीय सहकारीमा जोखिम उच्च रहने साथै अहिलेको प्रतिकुल परिस्थितिमा हाम्रा साकोसको जोखिमको पहिचान गरी त्यसलाई न्यूनिकरण गर्न तथा साकोसहरुले जनमानसमा विश्वासनियता कायम गर्नको लागि आफैले सुशासन तथा स्वनियमनमा बस्नुपर्ने बताउदै यस्ता स्तरीकरणका कार्यक्रम वाट संस्थाले धेरैभन्दा धेरै फाईदा लिनुपर्ने वताउनुभयो । साथै आफुले पनि नेफस्कूनको स्तरीकरण कार्यक्रम वाटै सिकेको ज्ञान सिप वाट आज यस ठाँउमा भएको अनुभव सुनाउँदै यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी तन, मन, वचन र कर्मले लगेमा संस्थाको स्तरउन्नतिमा स्तरीकरण कार्यक्रम एक कोसेढुंगा सावित हुने वताउनुभयो ।

कार्यक्रममा सहभागी वत्ताहरुले अहिलेको प्रतिकूल परिस्थितिमा सहकारी सञ्चालनमा धेरै जोखिम बढेको तथा जोखिम न्युनिकरणमा नेफ्स्कूनको कर्ब्स कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताउँदै यो कार्यक्रम संस्थाकै फाईदाको लागि भएको भन्दै नेफ्स्कून प्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकोे सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप