एकीकृत साकोस काडमाडौंद्वारा निशुल्क स्वास्थ्य शिविर, १९५ जनाले गराए परीक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत साकोस काडमाडौंद्वारा निशुल्क स्वास्थ्य शिविर, १९५ जनाले गराए परीक्षण

काठमाडौं । एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. गौशाला काठमाडौंको शुभखबर सेवा केन्द्र जडिबुटीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा स्त्री रोग विशेषज्ञ तथा जनरल फिजीसिय डाक्टरले स्वास्थ्य सेवा प्रदान गरेका थिए । मध्यपुर थिमी न.पा. वडा नं. १ लोकन्थली, भक्तपुरमा सञ्चालन भएको शिविरमा शेयर सदस्य र अन्य व्यक्तिहरु गरी जम्मा १९५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । 

स्वास्थ्य शिविर कार्यक्रम कार्यक्रमका संयोजक परशुराम चौलागाईको अध्यक्षता, राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सह–अध्यक्ष बिश्वबन्धु गौतमको प्रमुख आतिथ्यता र नेफ्स्कूनका निवर्तमान अध्यक्ष  डिबी बस्नेतको विशेष आतिथ्यता रहेको थियो । शिविरमा साकोसका कार्यवाहक अध्यक्ष देवनारायण चौलागाई, सञ्चालक समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थित रहेको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप