जापानी सहकारी अध्ययन अवलोकन भ्रमण टोलीलाई नेफ्स्कूनद्वारा विदाई 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जापानी सहकारी अध्ययन अवलोकन भ्रमण टोलीलाई नेफ्स्कूनद्वारा विदाई 

काठमाडौं । जापानको कृषि सहकारीको शीर्षस्थ संघ JA ZENCHU सँगकोे समन्वयमा नेपालबाट सहभागी हुेन जापानी सहकारीको अध्ययन अवलोकन भ्रमण टोलीलाई नेफ्स्कूनका पदाधिकारीहरुद्वारा विदाई तथा अवलोकन भ्रमण सफलताको शुभकामना प्रदान गर्नुभएको छ । 

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा गएको भ्रमण टोलीले यही सेप्टेम्वर १० देखि १६ सम्म जापानका विभिन्न संघ/संस्थाका असल अभ्यासहरूको अध्ययन अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न ८ जिल्लाका १६ जना सहकारीकर्मीहरूको सहभागिता रहेको छ । महासंघका सञ्चालक तथा संघीय सांसद तारा लामा तामाङको नेतृत्वमा गएको भ्रमण टोलीमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक माधव प्रसाद जोशी, घनश्याम अधिकारी, चण्डी प्रसाद शर्मा पौडेल, जिवसराज खड्का, प्रोस्कुन, जिल्ला सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

नेपाली सहकारीकर्मीहरुको लागि पहिलो अध्ययन अवलोकन भ्रमणको रुपमा रहेको जापानमा सहकारीकर्मीहरुले जापान स्थित JCA, JA ZENCHU, JCCU, IDACA, सहकारी चिया उद्योग, सहकारी पेट्रोल पम्प लगायतका महत्वपूर्ण स्थानहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 
 
भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२० घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२३ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप